सम्पादकीय
संविधानमा प्रावधान भएअनुसार जनताले सूचना पाउनुपर्ने अधिकारलाई सुनिश्चित गरेको अवस्था छ । जनताले के काम भयो, कसरी भयो, कहिले सम्म भयो, कहिले सम्म सक्नुपर्ने हो यस्ता बिषयहरुको जानकारी राख्न पाउने अधिकारलाई संविधानमै व्यवस्था गरिएको...
पुरा पढ्नुहोसनेपाल २२ से २४ राज्यकालदेखि यता र वर्तमान अवस्थामा संघीयता पछिको विकासको इतिहासलाई हेर्ने हो भने कामै नभएको भनेर भन्न सकिने अवस्था छैन् तर जति हुनुपर्ने थियो त्यो अनुसार नेपालका नागरिकहरुको आर्थिक विकास, देशको...
पुरा पढ्नुहोसअल्पविकसित मुलुकमा नीति निर्माण गरेर कडाईका साथ कार्यान्वयन गर्ने सर्वोच्च व्यक्तिहरुनै यो वा त्यो बाहनामा अकुत सम्पत्ति आर्जन गर्नेतर्फ ध्यान दिएकै कारण नेपालमा भ्रष्टाचारको सञ्जाल एकपछि अर्को गर्दै बढी रहेको छ । यती सम्मकी...
पुरा पढ्नुहोसआगलागीको समस्या बिशेष गरेर गर्मी याममा धेरै हुने गर्दछ । बनजंगलमा आगलागीका धेरै घटनाहरु हुने गर्दछन् । नेपालमा जसरी वन संरक्षण गर्नुपर्दछ भनेर कडा नियम र नीति निर्माण गरिएको छ तर वन जोगाउने बिषय...
पुरा पढ्नुहोसमुलुक भ्रष्टाचारको चुंगुलमा फसेको अवस्था छ । यस्तो बेलामा देशलाई कसरी निकाश दिने भन्ने बिषयले एकातर्फ चिन्ता गरेको अवस्था छ भने अर्कोतर्फ राज्य सत्ता चलाएका र राज्य सत्ताको दुरुपयोग गरेर हालिमुहाली गरिरहेकाहरुनै यसमा संलग्न...
पुरा पढ्नुहोसनेपालमा संघीयता आयो, संघीयता आएसँगै गाउँमै सिंहदरवार आउने बिषयलाई दलहरुले केही वर्ष निकै ठूलो आवाजमा जनतालाई सुनाए हामीले परिवर्तन ल्यायौं, जनताको घर दैलेमा सिंहदरवा आएको छ । अव जनतालाई धेरै कुराहरु प्रत्यक्ष फाईदा पुग्नेछ...
पुरा पढ्नुहोसमुलुकको परिवर्तनको लागि पहिलोपटक सडकमा उर्लने पत्रकारहरुको ऐतिहासिक मान्यत पछिल्ला दिनहरुमा धमिलो हुँदै गएको छ । सञ्चारकर्मी समाजको पहरेदार हो । समाजमा अराजकता बढ्दै गएका बेलामा होस वा समाजमा साहू महाजनहरुको बिगबिगी बढ्दै गएको अवस्था...
पुरा पढ्नुहोसनेपालमा परिवर्तन ल्याउन ठूलो भूमिका निर्वाह गरेको भन्दै व्याज खाईरहेका अधिकाँस ठूला दल र बारम्बार सत्तामा पुगेका शीर्ष नेताहरु र नेताका आशेपासेहरुले गरेका बिभिन्न खाले अपराधहरु कहिलेकाँही बाहिर आउने गरेको पाईन्छ । बाहिर आएका अधिकाँस...
पुरा पढ्नुहोसनेपाल यसैपनि दुईवटा ठूला शक्ति राष्ट्रको बीचमा रहेको मुलुक हो । यो विषय अहिलेमात्र हैन तत्कालिन समय जतिवेला २२ से २४ राज्य सञ्चालनमा थियो उतिवेला देखिनै नै पृथ्वीनारायण शाहले दिएका दिप्य उपदेशमा पनि यो...
पुरा पढ्नुहोसपछिल्लो समयमा पुराना दल र दलका नेताहरुप्रति जनताको आक्रोस निकै धेरै बढेको छ । केही सरकारी ओहदामा रहेका विशिष्ट व्यक्तिहरुको सम्पत्ति बिवरण हेर्दा नेताहरुले चिया मात्र आएको देखिन्छ । यसको अर्थ नेताहरु सवै राम्रा...
पुरा पढ्नुहोस